अस्पतालका कार्यहरु

जिल्ला बैतडी अस्पताल

१.चौबिसै घण्टा इमर्जेन्सी उपचार सेवा ,

२.ओ.पि.डि.MDGP,हाडजोर्नि,नाक कान घाँटी, बालरोग विशेषज्ञ सहितको विरामी चेकजाँच ,

३.चौबिसै घण्टा नि:शुल्क प्रसुति सेवा प्रदान,

४.बिरामी भर्ना गरी उपचार,

५.दन्त सेवा प्रदान,

६.जनरल ल्याब तथा पिसिआर ल्याब सेवा,

७.चौबिसै घण्टा शल्यक्रियाद्वारा प्रसुति सेवा प्रदान तथा अन्य सामान्य शल्यक्रिया सेवा,

८.चौबिसै घण्टा रेडियोलोजि  (एक्स-रे र भिडियो एक्स-रे) सेवा प्रदान,

९.चौबिसै घण्टा अस्पताल फार्मेसी सेवा सञ्चालन,

१०. चौबिसै घण्टा एकद्वार संकट व्यवस्थापन सेवा,

१२. ए.आर.टी.सेवा,

१४. सामाजिक सेवा एकाइ सम्बन्धित सेवाहरु प्रदान,

१५.चौबिसै घण्टा एम्बुलेन्स तथा शववाहन सेवा प्रदान ।

१६. नियमित खोप तथा कोभिड खोप, किशोर किशोरी, प्रजनन र परिवार नियोजन सम्बन्धी  सेवा प्रदान ,

१७.अन्य दैनिक प्रशासनिक कामकाज, निरोगिता प्रमाणपत्र, अपाङ्गता सिफारिश, मा.प.से. चेकजाँच इत्यादि ।

१८.सामाजिक सेवा एकाई सेवा सञ्चालन ।